विश्वप्रकाश शर्माले भने-‘प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाउन ढिलाइ गरे’
काठमाडौँ । सत्तारूढ नेपाली काँग्रेसका सांसद विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाउन ढिलाइ गरेको बताएका छन्। प्रधानमन्त्री ओलीले आइतबार बेलुकी ७ बजेका लागि सर्वदलीय बैठक बोलाएका छन्।...