गृहमन्त्री लेखकले भने-‘राजाको शासन कस्तो हुन्छ भनेर राजावादीहरूले तीनकुनेमा चरित्र देखाए’
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले लोकतन्त्र र गणतन्त्रको विकल्प निरंकुशतन्त्र हुन नसक्ने बताएका छन् । आज आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री लेखकले वर्तमान व्यवस्थालाई नै सुधार गरेर जानुपर्नेमा बताएका हुन्...