मेयर बालेनले दिएको अल्टिमेटम सकिदा पनि सरकारले पठाएन प्रमुख प्रशासकीय अधिकृत
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले सामाजिक सञ्जाल मार्फत एक साता भित्र पालिकामा प्रमुख प्रशासकीय अधिकृत पठाउन अल्टिमेटम दिएका थिए । तर आज मंगलबार अल्टिमेटम दिएको नवौँ...