बागमती सभ्यतालाई कायम राख्न भइरहेका कामकारबाहीप्रति शहरी विकास मन्त्रीले जनाए असन्तुष्टि
काठमाडौँ । उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले बागमती सभ्यतालाई कायम राख्न भइरहेका कामकारबाहीप्रति असन्तुष्टि जनाएका छन् । अधिकार सम्पन्न बागमती एकीकृत सभ्यता एकीकृत विकास समितिको ३१ औँ वार्षिकोत्सवका...