प्रधानमन्त्री ओली आज दमक जाँदै, कोशी प्रदेशस्तरीय जागरण सभालाई सम्बोधन गर्ने
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली आज झापाको दमक जाँदै छन् । दमकमा आयोजना गरिने नेकपा एमालेको जागरण सभालाई सम्बोधन गर्न ओली झापा जान लागेका हुन्...