विश्वप्रकाश शर्माले भने-‘गाह्रो भएको भए प्रधानमन्त्रीकै टिम बनाऔँ, हामी बाहिर बस्छौँ
काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काँग्रेसका कारण सरकारमा काम गर्न अप्ठेरो भएको भए खुलेर भन्न आग्रह गरेका छन् । काँग्रेस सत्तापक्षकै बेन्चमा बसेर पनि सरकारका कमी...