ओली र ‘प्रचण्ड’ अनुपस्थित भएपछि निजामती विधेयक पास गर्ने तयारीबाट पछि हट्यो समिति
काठमाडौँ । निजामती विधेयकमाथिको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अनुपस्थित भएका छन् । दुवैलाई बुधबार प्रतिनिधि सभा अन्तर्गतको राज्य...