प्रधानमन्त्री ओलीको टिप्पणी-‘प्रतिगमनकारीको क्यारेक्टर तीनकुनेमा हेरियो, अब सकिएर गयो’
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिगमनकारीहरू पुनः फर्कने प्रयासको कुनै सम्भावना नभएको दोहोर्याएका छन् । विराटनगरमा कोशी लगानी सम्मेलन उद्घाटन गर्दै उनले विस्थापित तत्त्वहरू फेरि फर्कन सकिन्छ कि भनेर जमर्को...