विपक्षी दलले अवरोध गरेपछि राष्ट्रिय सभा बैठक आज पनि एक घण्टाका लागि स्थगित
काठमाडौँ । विपक्षी दलहरूले आज पनि राष्ट्रिय सभा बैठकमा अवरोध गरेका छन् । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट कुलमान घिसिङलाई बर्खास्ती गरेको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफ माग...