प्रमुख प्रशासकीय अधिकृत बिसीको ‘जय श्रीराम’ भजनको भिडियो आज सार्वजनिक गरिने
काठमाडौँ । टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर बिसीको आध्यात्मिक ऊर्जा र भक्ति भावनाले ओतप्रोत ‘जय श्रीराम’ भजनको भिडियो आज सार्वजनिक गरिने भएको छ । शुक्रबार पोखराको गण्डकी कोटि होमबाट...