आइसीसी टी-२० विश्वकप : एक खेल अगावै अमेरिकालाई सिरिजको उपाधि
काठमाडौँ । आइसीसी टी-२० विश्वकप क्रिकेटको तयारीमा रहेको घरेलु टोली अमेरिकाले टेस्ट नेशन्स बंगलादेशविरुद्धको सिरिज जित्न सफल भएको छ । तीन खेलको सिरिजमा लगातार दोस्रो जित दर्ता गर्दै एक खेल...