योजना आयोगले भन्यो-‘दिगो विकास लक्ष्य कार्यान्वयनका लागि २११ खर्ब ६५ अर्ब लगानी आवश्यक’
काठमाडौँ । दिगो विकास लक्ष्य कार्यान्वयनका लागि २११ खर्ब ६५ अर्ब रुपैयाँ लगानी आवश्यक भएको राष्ट्रिय योजना आयोगले जनाएको छ । आयोगले आइतबार ‘दिगो विकास लक्ष्य: आवश्यकता पहिचान, लागत अनुमान...