भोली नेपाल आउँदै संयुक्त अरब इमिरेट्सका परराष्ट्र मन्त्री
काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई)का परराष्ट्र मन्त्री औपचारिक भ्रमणका लागि नेपाल आउने भएका छन्। युएईका उपप्रधानमन्त्रीसमेत रहेका शेख अब्दुल्लाह बिन जायद अल नाह्यान भोलि (मंगलबार) नेपाल आउन लागेका हुन्।...