पाकिस्तानमा आक्रमणमा १६ सैनिकको मृत्यु, ८ घाइते
इस्लामाबाद । पाकिस्तानको उत्तर पश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा शनिबार बिहान भएको आतंकवादी आक्रमणमा १६ सैनिकको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् । प्रान्तको दक्षिणी वजिरिस्तान जिल्लामा स्थानीय...