संघीय निजामती सेवा ऐन: विगत र अपेक्षित भविष्य
नेपालले संघीय शासन व्यवस्था अंगालेको करिब १ दशक अवधि पुग्न लागेको छ । यसबीचमा शासकीय व्यवस्थाको एकात्मक पद्धतिबाट संघीय पद्धतिमा रूपान्तरणका क्षेत्रमा थुप्रै कामहरू भएका छन् । संघीयता कार्यान्वयनका प्रमुख...