प्रवासी नेपालीलाई मताधिकार कति सम्भव ?
‘जेन जेड’ विद्रोहपछि गठित अन्तरिम सरकारले आगामी फागुन २१ गतेका लागि तय गरेको प्रतिनिधिसभा निर्वाचनमा विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिनुपर्ने माग उठेको छ। विदेशमा रहेका व्यक्तिहरूको मतदान अधिकारको सुनिश्चितता...