संघीय निजामती सेवा ऐनमा कर्मचारी अपेक्षा
मुलुक संघीयतामा प्रवेश गरिसकेको अवस्थामा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार गरेको विधेयकको मस्यौदा र सो मस्यौदामा सहमति...