नेपालको अर्थतन्त्रमा विप्रेषणको योगदान र यसको आप्रवाहमा कोभिड–१९ को प्रभाव
पृष्ठभूमि नेपालको संविधानले वैदेशिक रोजगारीबाट आर्जन भएको पुँजी, सीप, प्रविधि र अनुभवलाई स्वदेशको उत्पादनमूलक क्षेत्रमा लगाउन प्रोत्साहन गर्ने नीति अङ्गीकार गरेको छ । श्रम आप्रवाहवाट मौद्रिक विप्रेषण मात्र नभई सामाजिक...