सेनाले बनाइरहेको काठमाडौँ-तराई द्रुतमार्ग कहाँ पुग्यो काम, कहिले तयार हुन्छ ?
काठमाडौँबाट एक घण्टामै तराई पुगिने बहु प्रतीक्षित र महत्त्वाकाङ्क्षी द्रुतमार्ग निर्माणको काम कसरी भइरहेको छ ? सेनाले जिम्मा पाएको यो द्रुतमार्ग कहिलेसम्म एसियाली स्तरको हाइवे बनिसक्ला ? काठमाडौँ । मुलुकको...