३० कार्तिक २०७५, शुक्रबार
लोक सेवा तयारी : कसरी पढ्ने, के पढ्ने ?
लोक सेवा जागिर खान चाहनेहरूको लागि खुला ढोका हो । लोक सेवा परीक्षामार्फत् सरकारी सेवामा प्रवेश गर्ने चाहना सबैमा हुन्छ । यही चाहनालाई साकार पर्ना हजारौ परीक्षार्थीहरू परीक्षामा सामेल हुन्छन्...