के समायोजन पछि कर्मचारीको मनोबल बढाउन सकिएला ?
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय का माननीय मन्त्रीबाट बारम्बार वक्तव्य आइरहेको र मन्त्रालयमा बसेको समायोजन समितिले गरेका निर्णयहरूमा कर्मचारीहरूलाई फागुन ३ गते भित्र समायोजन गरी सकिने भनेर आएको विज्ञप्तिको...