मृत्यु महोत्सव
घाँटीमा अड्किएकोअन्तिम घुट्की जलसँगैघिटीघिटी एक मुठ्ठी सासथामियो एकाएकफिरेन फेरी। डम्म भरिए बादल लोचनमाधरमराए नेत्रहरूअचेत भए चेतना क्षणभरमैतन्किए तन्तुहरूअनि ढल्यो गर्लम्मसतिसालझैँ यो देह। खाएँ हार, भएँ पराधीनगरेँ समर्पण शाश्वत मरणसामुपाएँ आफ्नै...