किन रुन्छन् सुब्बा, के हुन् खास मुद्धा ?
यतिबेला प्रशासन सेवाका नायव सुब्बाहरू विविध सेवाका राजपत्र अनङ्कित प्रथम श्रेणिका कम्प्युटर अपरेटर समेतलाई बढुवा प्रणालीमा मिसाई प्रशासन सेवालाई क्वाँटी सेवा बनाएको विषयलाई लिएर आन्दोलित छन्। वृत्ति विकास (बढुवा) मा...