खुसी शिक्षा : आत्मबोध, सम्बन्ध र समझमा आधारित जीवन दृष्टिको पुनर्संरचना
छिमेकी देश भारतको राजधानी दिल्लीमा कार्यान्वयनमा ल्याइएको खुसी पाठ्यक्रमले संसारको ध्यान तानेको छ। मध्यस्थ दर्शनमा आधारित मानव मूल्य शिक्षाको कार्यान्वयनको रूपमा खुसी पाठ्यक्रम लागू भएको रहेछ। यसै अभ्यासबाट प्रभावित भई...