सार्वजनिक प्रशासनको इतिहास र नेपालको सन्दर्भ
परिचय राज्यका नागरिकहरूको सामाजिक,आर्थिक,राजनैतिक,कूटनीतिक कल्याणकारी लगायत सर्वाङ्गीण विकासका क्रियाकलापहरूको सञ्चालन गरी सरकारको अर्थपूर्ण सहभागिता नागरिक सम्म पुर्याउने माध्यम नै सार्वजनिक प्रशासन हो।समग्रमा सरकारका तीन अङ्ग (न्यायपालिका,कार्यपालिका, व्यवस्थापिका) मातहतका संरचनालाई सार्वजनिक...