राजावादीले क्षति पुर्याएको तीनकुने क्षेत्रमा अनुगमन गर्न पुगे गृहमन्त्री लेखक
काठमाडौँ । गृहमन्त्री रमेश लेखक राजावादीले क्षति पुर्याएको तीनकुने-कोटेश्वर क्षेत्रको अनुगमन गरेका छन्। शुक्रबार प्रदर्शनको क्रममा राजावादीहरूले विभिन्न भवन, पार्टी कार्यालय र सवारी साधनमा आगजनी गरेका थिए । सो क्रममा...