हर्क साम्पाङले भने-‘राजा होइन, प्रत्यक्ष कार्यकारी राष्ट्रपति चुन्ने व्यवस्था गरौँ’
काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले राजा ल्याउने परिवर्तन नभएर प्रत्यक्ष कार्यकारी राष्ट्रपति चुन्ने व्यवस्था गर्न सुझाव दिएका छन् । प्रत्यक्ष कार्यकारीको व्यवस्था गरे आफू पनि त्यसमा उम्मेदवारी दिन...