राष्ट्रपति पौडेलले भने-‘जनताले चाहेको तीव्र विकासको आकाङ्क्षा पूरा गर्नु साझा दायित्व’
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले न्यून आर्थिक वृद्धिको चक्रबाट मुक्ति लिँदै नेपाली अर्थतन्त्रमा सुधार गरी संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणसहित नेपाली जनताले चाहेको तीव्र विकासको आकाङ्क्षा पूरा गर्नु सबैको साझा दायित्व...