विद्याको राजीनामापछि महेश बस्नेतले भने-‘उहाँको कार्य सम्पादनमा कमजोरी थियो’
काठमाडौँ । एमाले नेता महेश बस्नेतले शिक्षा मन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिनुलाई उनकै कमजोरीको रूपमा चित्रण गरेका छन् । राजीनामा लगत्तै फेसबुकमा स्ट्याटस लेख्दै बस्नेतले यस्तो प्रतिक्रिया जनाएका हुन्...