राष्ट्रपति पौडेलले भने-‘लेखक विचार उत्पादनका केन्द्र हुन्’
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले लेखक विचार उत्पादनका केन्द्र भएको उल्लेख गर्दै हरेक स्रष्टाले सिर्जनाका माध्यमबाट नवीन चिन्तन गरिरहने उल्लेख गरेका छन् । नेपाली लेखक संघको नवनिर्वाचित केन्द्रीय कार्यसमितिलाई आज राष्ट्रपति...