‘प्रचण्ड’को दाबी : संविधानमा माओवादी नै माओवादी देखेपछि काँग्रेस र एमाले उल्ट्याउन खोज्दै छन्
दोलखा । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस एमालेको नेतृत्व संविधान संशोधन गर्नेमा होइन, संविधान च्यातेर जनताका अधिकार उल्ट्याउनमा केन्द्रित रहेको बताएका छन् । ३० औँ जनयुद्ध दिवस...