पूर्वयुवराज पारसको स्वास्थ्य अवस्था बुझ्न नर्भिक अस्पताल पुगे कमल थापा
काठमाडौँ । अस्वस्थ भई उपचाररत पुर्ब युवराज पारस शाहको स्वास्थ्य अवस्था बुझ्न राप्रपा नेपालका अध्यक्ष कमल थापा थापाथलीस्थित नर्भिक अस्पताल पुगेका छन् । पूर्व उपप्रधानमन्त्री समेत रहेका थापाले शाहको स्वास्थ्य...