प्रधानमन्त्रीको सम्बोधन बहिष्कार गर्ने कोशी माओवादीको चेतावनी
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार कोशी प्रदेश सभालाई सम्बोधन गर्दै छन्। प्रधानमन्त्रीले प्रदेश सभालाई सम्बोधन गर्ने कार्यक्रममा प्रदेशको मुख्य विपक्षी दल नेकपा माओवादी केन्द्रले भने बहिष्कार गर्ने चेतावनी...