३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चितवनमा वन्यजन्तु–मानव द्वन्द्व, १४ वर्षमा १४४ जनाको ज्यान गयो

अ+ अ-

चितवन । खुट्टाका नंग्रा फाट्टिएको एउटा पोथी बाघ । यही कारण यसको नाम स्थानीयले ‘नंग्रे पाथी’ राखेका छन् । यसले अहिलेसम्म २० भन्दा बढी मानिस मारिसकेको छ । तर पनि स्थानीय भन्छन्, ‘यो पोथी बाघ आझै ५÷६ वर्ष बाँच्नुपर्छ । यसको बानीव्यहोरा कसरी परिवर्तन भयो भन्ने अध्ययन गर्नुपर्छ ।’

नंग्रे पोथी बाघ मात्र होइन यसअघि ‘ध्रुवे हात्ती’ले पनि १५ भन्दा बढी मानिस मारेको थियो । अहिले ‘रोनाल्डो’ नामको हात्तीले आक्रमण गरेर दुःख दिइरहेको छ । यसले हात्ती प्रजनन केन्द्र खोरसार नजिकै भारतीय पर्यटकलाई मारेको थियो ।

कालाबन्जर मध्यवर्ती उपभोक्ता समिति अध्यक्ष रेबिजंग गुरुङ भन्छन्, ‘यो बाघ र हामीबीच समझदारी छ । यसले कहिल्यै बस्तीमा पसेर मान्छे मारेको छैन । मलाई बाघप्रति कत्ति पनि रिस छैन ।’ उनी थप्छन्, ‘यो त यस्तो भयो–भयो अरु वन्यजस्तु यस्ता नहून् भन्नका लागि अनुसन्धान जरुरी छ ।

‘घटना हेर्दा गत आर्थिक वर्षमा वन्यजन्तुको आक्रमणबाट १४ जनाको ज्यान गएको देखिन्छ’, राष्ट्रिय प्रकृति संरक्षनण कोषका अनुसन्धान अधिकृत बाबुराम लामिछानेले भने । औपचारिक रुपमा निकुञ्ज प्रशासनमा दर्ता घटना हेर्दा आव २०७३/७४ मा बाघ, गैंडा र हात्तिको आक्रमणबाट १४ जनाको मृत्यु भएको छ । यसैगरी बन्यजन्तुको आक्रमणबाट आव २०७२/७३ मा ५ जना, ०७१/७२ मा ९ र ०७०/७१ मा ६ जनाको मृत्यु भएको छ । आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस