सहायक कम्प्युटर अपरेटर पदको वैकल्पिक उम्मेदवार सिफारिस (सूचीसहित)
काठमाडौँ । लोक सेवा आयोगले सहायक कम्प्युटर अपरेटर पदको वैकल्पिक उम्मेदवार सिफारिस गरेको छ । आयोगले सोमबार एक सूचना जारी गरी सहायक कम्प्युटर अपरेटर पदको वैकल्पिक उम्मेदवार सिफारिस जानकारी दिएको...