१६ फाल्गुन २०७६, शुक्रबार
विकास, समृद्धि र सुशासन
संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राजनीतिक प्रणालीको नवीन परिवेश, नवउदारवादको जगमा हुर्किएको कूलीन पूँजीबाद, अनौपचारीक दलालवाद, आयातव्यापार र रेमिट्यान्सले तन्काएको उपभोग तथा हिंसा, विभेद र भेदभावपूर्ण सामाजिक संरचना नेपालका अर्थ-राजनीतिक-सामाजिक यथार्थ हुन्।...