डाबोस, इन्डस्ट्री फोर पोइन्ट जिरो र नेपाल
कतिपय घटना यस्ता हुन्छन्, प्याक्क मुख खोलेर बोल्दा आवेगपूर्ण हुने र नबोल्दा असह्यीय हुने हुन्छ । त्यस्तै एउटा समकालीन घटना महामहिम प्रधानमन्त्रीको जनवरी दोस्रो-तेस्रो सातातिर भएको डाबोस भ्रमणको विषयले द्विविधामा...