म सरकारी जागिर कसरी खाई रहुँ ?
शाखा अधिकृतमा नाम निस्केकोमा सबैतिरबाट बधाईको ओइरो आइरहेको थियो। एमएस्सी सकेपछि कलेजहरूमा व्यस्त थिएँ, सबै ठिकठाकै चल्दै थियो। कलेजहरू धाउँदै–पढाउँदै गर्दा महिनाको अन्त्यसम्ममा लाखभन्दा बढी रकम खातामा आइरहेकै थियो। तर...