संघीयता संस्थागत गर्ने दिशामा कर्मचारी संयन्त्रको व्यवस्थापन
संघीयताको संक्रमणकाल संघीय ढाँचाको राज्य संरचना तय गर्दै नेपालको इतिहासमा पहिलो पटक संविधानसभावाट नेपालको संविधान जारी भयो । एकात्मक ढाँचाको राज्य संरचनाका हरेक पक्षलाई संघीयताअनुरूप हुने गरी रूपान्तरण गर्नु सामान्य...