बझाङ दुर्घटना अपडेट : थप १ जना अचेत अवस्थामा फेला, १ अझै बेपत्ता
काठमाडौँ । बझाङको जयपृथ्वी राजमार्ग अन्तर्गत सेती नदीमा ट्याक्टर खस्दा बेपत्ता भएका दुई मध्ये १ जना अचेत अवस्थामा भेटिएका छन् । ट्याक्टर चालक २० वर्षीय सञ्जय बुढा अचेत अवस्थामा भेटिएको...