नेपालमा वातावरणीय प्रभाव मूल्यांकन प्रणालीको विकास
आर्थिक वृद्धि सहितको भौतिक विकास र वातावरणीय ह्रास एक अर्काप्रति प्रत्यक्ष प्रभाव पार्ने विषयहरु हुन । सामाजिक आर्थिक विकासका कार्यहरुबाट आर्थिक वृद्धि र मानव जीवनको गुणात्मक पक्षमा वृद्धि भएतापनि प्राकृति...