बागमती सफाइ अभियानलाई कुनै दलको कार्यक्रमको रूपमा प्रस्तुत नगरिदिनोस्
काठमाडौं । नेपालमा रहँदा बागमती सफाइ अभियानको अगुवाइ गरेका पूर्वमुख्य सचिव एवं चीनका लागि नेपाली राजदूत लीलामणी पौड्यालले बागमती सफाइ अभियानलाई राजनीतिकरण नगर्न आग्रह गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा...