कर्मचारीतन्त्रमा सतही होइन प्रणालीगत सुधार: जेन जेडको चेतावनीपछि अब संरचनादेखि जवाफदेहितासम्म
निम्न सुधारहरू नगरिए कर्मचारीतन्त्र विरुद्ध पनि जेन जी विद्रोह अवश्यम्भावी छ:जनताबाट निर्वाचित सरकार अस्तित्वमा नभएको समयमा समेत राज्यबाट प्रदान गरिने सबै सेवाहरू जनतासमक्ष निरन्तर रूपमा प्रवाह गराइरहने हुनाले कर्मचारीतन्त्रलाई क्रियाशील...