पूर्वप्रधानमन्त्री देउवा र परराष्ट्र मन्त्री डा. राणासँग चौथाइवालेको भेट
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र परराष्ट्र मन्त्री डा. आरजू राणाले भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेसँग भेटवार्ता गरेका छन् । तीन दिने...