काठमाडौँ महानगरमा शैक्षिक गोलमेच, बुक फ्री फ्राइडे कार्यक्रम प्रभावकारी रहेको निष्कर्ष
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सञ्चालन गरेको बुक फ्री फ्राइडे कार्यक्रम नवप्रवर्तनमा आधारित शैक्षिक कार्यक्रमको प्रभावकारी कार्यक्रम रहेको निष्कर्ष निकालिएको छ । काठमाडौँ महानगरपालिकाले युनिसेफ, युरोपियन युनियन, बेलायत सहयोग कार्यक्रम, कारखाना...