आजको आवश्यकता आरक्षण कि सशक्तिकरण ?
सार्वजनिक सेवामा, निश्चित सिट सङ्ख्यामा निश्चित जात–जाती, भाषा–भाषी, धर्म, वर्ग, क्षेत्र, लिंग वा यस्तै अन्य आधारमा त्यही वर्गका मानिसहरूलाई मात्र प्रतिस्पर्धा गराई राज्य संयन्त्रमा सहभागी गराउने संरक्षणमुखी औजार नै आरक्षण...