भ्रष्टाचार हुने क्षेत्र, कारण र समाधानका उपायहरू
सामान्यरूपमा भन्दा सार्वजनिक पद धारण गरेको व्यक्तिले पदीय शक्तिको दुरुपयोग गरेको अवस्था नै भ्रष्टाचार हो । नेपाल संसारका धेरै भ्रष्टाचार हुने मुलुकको सूचीमा छ । ट्रान्सपरेन्सी इन्टरनेसनलको पछिल्लो प्रतिवेदन अनुसार...