दश वर्ष पर्खेर, अध्यादेशमै फर्केर : निजामती कानुनमा समावेश गर्नुपर्ने १२ बुँदे सुझाव
विषय प्रवेशसंविधान जारी भएको १० वर्ष सम्म पनि निजामती प्रशासन सञ्चालनका लागि ऐन जारी नहुँदा विश्वकै उम्दा, उत्कृष्ट र नयाँ भनिएको शासन व्यवस्थामा निजामती सेवा ३३ वर्ष पुरानो कानुनबाट घिस्रिँदै...