विद्यालय सुशासनका लागि सूचनाको हक
यूनेस्कोले सूचनाको हक (आर.टि.आइ.) लाई “सार्वजनिक निकायहरूद्वारा राखिएको सूचना खोज्ने, प्राप्त गर्ने र प्रदान गर्ने अधिकार।” भनेर परिभाषित गरेको छ, यसले पारदर्शीता, जवाफदेहिता र सरकारमा जनशहभागीतालाई जोड दिएको छ ।संयुक्त...