कर्णाली प्रदेश पदपूर्तिको विज्ञापन: सवाल र भावी कार्यदिशा
पृष्ठभूमि संवैधानिक विकास क्रम, परिवर्तित सन्दर्भमा नागरिकको आकाङ्क्षा र अपेक्षित शासन व्यवस्थाको मागलाई सम्बोधनको महसुस गराउन वर्तमान कार्यान्वयनमा रहेको सातौँ संविधानको रूपमा नेपालको संविधानले प्रस्तावनाबाटै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको...